नेपालको संविधान २०७२ — मौलिक हक
नेपालको संविधान २०७२ को भाग ३ मा व्यवस्था गरिएका मौलिक हकहरू सम्बन्धी लोकसेवा परीक्षाका लागि उपयोगी संक्षिप्त नोट।
नेपालको संविधान २०७२ — मौलिक हक
नेपालको संविधान २०७२ को भाग ३ (धारा १६ देखि ४६) मा मौलिक हकहरूको व्यवस्था गरिएको छ।
प्रमुख मौलिक हकहरू
सम्मानपूर्वक बाँच्न पाउने हक — धारा १६
स्वतन्त्रताको हक — धारा १७
समानताको हक — धारा १८
सञ्चारको हक — धारा १९
न्याय सम्बन्धी हक — धारा २०
अपराध पीडितको हक — धारा २१
यातना विरुद्धको हक — धारा २२
निवारक नजरबन्द विरुद्धको हक — धारा २३
छुवाछूत तथा भेदभाव विरुद्धको हक — धारा २४
सम्पत्तिको हक — धारा २५
धार्मिक स्वतन्त्रताको हक — धारा २६
सूचनाको हक — धारा २७
गोपनीयताको हक — धारा २८
शोषण विरुद्धको हक — धारा २९
स्वच्छ वातावरणको हक — धारा ३०
शिक्षा सम्बन्धी हक — धारा ३१
भाषा तथा संस्कृतिको हक — धारा ३२
रोजगारीको हक — धारा ३३
श्रमको हक — धारा ३४
स्वास्थ्य सम्बन्धी हक — धारा ३५
खाद्य सम्बन्धी हक — धारा ३६
आवासको हक — धारा ३७
महिलाको हक — धारा ३८
बालबालिकाको हक — धारा ३९
दलितको हक — धारा ४०
ज्येष्ठ नागरिकको हक — धारा ४१
सामाजिक न्यायको हक — धारा ४२
सामाजिक सुरक्षाको हक — धारा ४३
उपभोक्ताको हक — धारा ४४
निर्वासन विरुद्धको हक — धारा ४५
संवैधानिक उपचारको हक — धारा ४६
लोकसेवा टिप
मौलिक हक = धारा १६–४६
परीक्षामा विशेषगरी धारा नम्बर + हकको नाम जोडेर सम्झनु उपयोगी हुन्छ।
Files
- Loksewa Moulik Hak Detailed Study GuidePDF · 71 KBDownload Loksewa Moulik Hak Detailed Study Guide


